ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसेज सिरिज अन्तर्गत पहिलो टेष्टमा अष्ट्रेलियालाई सफलता


एबीसी न्यूज
श्रावण २१, २०७६ मंगलबार   ५ : १९   बजे

काठमाडौँ, २१ साउन । एसेज सिरिज अन्तर्गत पहिलो टेष्ट अष्ट्रेलियाले २ सय ५१ रनको प्रभावशाली जित निकालेको छ ।

जितसंगै अष्ट्रेलियाले ५ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । ३ सय ९८ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड ५२ दशमलव ३ ओभरमा १ सय ४६ रनमा समेटिएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा क्रिस वक्सले पा“चौ तथा अन्तिम दिन बनाएको ३७ रन ईङ्ल्याण्डको सर्वाधिक ठुलो स्कोर रह्यो । जासन रोय र जोए रुटले समान २८ रन बनाए ।

उसका ६ ब्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् । अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिदै ईङ्ल्याण्डको ईनिङ्स ध्वस्त बनाउने काम गरे । उनले २० ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिएका थिए । यस्तै अष्ट्रेलियाका पट कमिन्सले ४ विकेट लिए । पहिलो ईनिङ्समा अष्ट्रेलिया २ सय ८४ मा अलआउट भएको थियो वेडले समेत सतकिय ईनिङ्स खेलेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाएको अवस्थामा ईनिङ्स डिक्लियरको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group