ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो कर आफै तोक्ने करदाता नै प्रमुख कर अधिकृत !


sharan sharan
श्रावण २०, २०७६ सोमबार   ५ : २०   बजे

बुटवल, २० साउन ।
नेपालको कर नितीले करदाता स्वयंलाई प्रथम कर अधिकृत तोकेको सरोकारवालाहरुले बताएका छन् ।
रुपन्देही ब्यापारसंघले आज बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोलने बक्ताहरुले करदाताले आफ्नो कर आफै निर्धारण गर्ने अधिकार भएकाले करदाता आफैमा कर अधिकृत भएको बताए । उनीहरुले राज्यले कर ब्यवसायीलाई दुःख दिनका लागि नभै ब्यवसायलाई पारदर्शी र परिणाम मुखी बनाउन लगाउने गरेको तर्क गरे । भिसिटीएसले ब्यवसायको पारदर्शीता कायम हुने, मुल्य अभिबृद्दी करले करदातालाई स्वयं कर अधिकृत बनाउने, सामाजीक सुरक्षा कोषले श्रमीक र उद्योगी ब्यवसायीका बिच बिश्वासको आधार खडा गर्ने तथा बाणिज्य नितीले राज्यको समृद्दीमा ब्यवसायीको भुमिका प्रत्याभुत गर्ने बताए । कार्यक्रममा सहभागि ब्यवसायीहरुले भने राज्यले बिना तयारी भिसिटीएस र सामाजिक सुरक्षा कोषको निती ल्याएर ब्यवसायीहरुलाई अप्ठ्यारोमा पारेको गुनासो गरेका थिए ।
अन्तरक्रियामा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजश्व अनुसन्धान अधिकृत बिजय रानाले भिसिटीएसका बिषयमा, श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख अनन्तराज मरासिनीले सामाजीक सुरक्षा कोषका बिषयमा, बाणिज्य कार्यालयका कार्यालय प्रमुख रुद्र ज्ञवालीले बाणिज्य नितीका बिषयमा तथा आन्तररिक राजश्व कार्यालय बुटवलका कर अधिकृत पबित्रा बन्जाडेले मुल्य अभिबृद्दीकरका बिषयमा राज्यको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले ब्यवसायीहरु राज्यको कर नितीको बिरुद्ध नरहे पनि राज्यले कर निती बनाउंदा बस्तुगत परिस्थितीको मुल्यांकन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा ब्यापारसंघ अन्तरर्गतका रुपन्देहीका १ सय बढी उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group