काठमाडौं,११ असार । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना अघि नेकपाको स्थायी समितिबाट प्रकाशनका लागी पारित भएको दस्तावेजलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समान्य भाषा हेरेर प्रेशमा पठाउने जिम्मेवारी पाएका थिए ।
यो राजनीतिक प्रतिवेद यस अघि नै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कंडेलले ऐतिहासिक एकताका आधारहरु नामक दस्तावेज संग्रहमा बैशाख ९ गते प्रकाशित भएको थियो। त्यही कार्यक्रममा अध्यक्ष द्धय प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले त्यो दस्तावेजको विमोचन गर्नुभएको थियो । दस्तावेजको पूर्ण पाठ ।
प्रतिक्रिया दिनुहोस्