‘५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्दिन्छु’ लेख्ने बानेश्वरबाट पक्राउ

2019-05-20 16:47


This image has an empty alt attribute; its file name is chor.jpeg


काठमाडौं, ६ जेठ । सामाजिक सन्जालमा ‘५० लाख रुपैयाँ दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदन्छु’ भनेर कमेन्ट गर्ने एक व्यक्तीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका–२ का ३४ वर्षीय लालबहादुर तामाङ छन्। उनले फेसबुकमा सलिम योन्जन तामाङ भाईको नामबाट ‘५० करोड दिनुस् भारतीय प्रधानमन्त्रीलाई मारिदिन्छु’ भन्ने शीर्षकको समाचारको कमेन्टमा उक्त कुरा लेखेका थिए। उनलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All