ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै


admin
बैशाख २९, २०७६ आईतबार  ४ : २० बजे

काठमाडौं,२८ बैशाख । दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै गएको छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट व्यवसायिक कृषिजन्य उद्योग स्थापना गरि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो परियोजना लागु गरिएको भएपनि प्राविधिकको अभावमा हाईटेक ग्रीन हाउन परियोजना असफल बन्दै गएको हो ।

अनुदान सहितको अत्याधुनिक प्रविधि भन्दै किसानहरु हाईटक प्रविधि तर्फ आकर्षित भएपनि प्रविधि सम्बन्धी विज्ञको अभाव भएपछि किसान मर्कामा परेका छन् । नया प्रविधिसंगै कृषि उत्पादनबाट अत्याधिक नाफा कमाउने उद्देश्य लिएका किसानहरुले अहिले नोक्सान व्यहोर्न परेको गुनासो छन् ।

उनीहरुले हाईटेक भनिएपनि हाईटेकमा हुनुपर्ने प्राविधिक पक्ष नभएको र सो प्रणालीमा उत्पादन गरिने तरकारी बालीका बारेमा यथेष्ट जानकारी नहुँदा समस्या परेको बताएका छन् । हाईटेक ग्रीन हाउसमा लगाउने बाली, रोग किरा सहितको प्राविधिक पक्षको जानकारी अभावमा ठुलो समस्या भएको बताएका छन् ।

बरिष्ठ कृषि अधिकृत बषन्त कुमार श्रेष्ठले जानकारी बिना नै प्रविधि आएको भएपनि आफुहरुले सक्दो सहयोग गरेको दाबी गर्नुभयो । उहाँले प्रविधिमा देखिएका समस्याबारे विभिन्न अनुसन्धान गरि समाधान गर्ने काम भईरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com