ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या ४ पुग्यो


admin



काठमाडौं,३० चैत । धरानमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या ४ पुगेको छ । चारकोशे जंगलस्थित विश्वकर्मा मन्दिरदेखि केही तल पानीटंकी नजिक कोशी राजमार्गमा भएको सडक दुर्घटना ३ जनाको ज्यान गएको थियो ।

एक जनाको घटनास्थलमै ज्यान गएको हो भने २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । राती करिब साढे ११ बजे धरानबाट इटहरी जादै गरेको बा २० च ४०७६ नम्बरको कारले त्यतै जादै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसपछि इटहरीबाट धरानतर्फ आउदै गरेको को १ ख ४७६१ नम्बरको बसमा उक्त कार ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिष श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको थियो भने जनक बुढाथोकी र मदन लिम्बूको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ ।

यस्तै, कार चालक गोविन्द बस्नेतको पनि केहीबेर अघि ज्यनन गएको छ ।गम्भीर घाइते छन् । सो दुर्घटनामा परी ट्याक्टरका ३ जना, बसका ५ जना र कारमा सवार ४ जना गरी १२ जना घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com