ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले राखेको सीमा स्तम्भ नेपाली युवाहरूले हटाए


एबीसी न्यूज


काठमाडौँ, २२ चैत । नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ । भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका टोली यसबारे अनभिज्ञ छन् । सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहिबार सीमा स्तम्भ उखालेर फालेका छन् ।

काँकडभिट्टाका स्थानीय तथा पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेको बारे थाहा पाएका थिए । त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए । पुरानो स्तम्भभन्दा २० मिटर वर सारेर नेपालको भू–भागमा स्तम्भ सारेको फेला परेको हो । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्रका डिएसपी घिमिरे र जनपथ प्रहरीको नेतृत्वमा युवाहरूले सीमास्तम्भ हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com