ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा हत्या गरेको आरोपमा एक जना पक्राउ


admin
चैत्र २०, २०७५ बुधबार  ४ : ४१ बजे

पाल्पा २० चैत । रिब्दीकोट गाउँपालिका वडा नं–५ की ५० वर्षीया ओमकुमारी घर्ती मगरलाई हत्या गरेको आरोपमा एक व्यतिलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४६ वर्षीय नुर बहादुर बिश्वकर्र्मा रहेका छन । बिश्वकर्मालाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

फागुन २४ गते घरबाट नजिकैको बजार हार्थोक जान्छु भनि घरवाट हिडेकी ओमकुमारी घर नआएपछि घरपरिवार, छिमेकी तथा प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा फागुन ३० गते रिव्दिकोट गाउँपालिका वडा नं ५ ज्योतिस टोल स्थित कुसुमखोला देखी नयाँटोला जाने गोरेटो बाटो नजिकै खरवारीमा उनको शव फेला परेको थियो ।

आधारमा नुर बहादुरलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । फलामको छड प्रहार गरी आफूले उनको हत्या गरेको नुर बहादुरले स्वीकार गरेका छन् । आफूसँगको अनैतिक सम्वन्धलाई लुकाउन नुर बहादुरले उनको हत्या गरेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफूहरुबीच अनैतिक सम्वन्ध रहेको र भागेर जाउ भनेर हिडेको र बीचमै उनको हत्या गरेको नुर बहादुरले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com