ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अन्तरिक्षको महाशक्ति बन्ने घोषणा


एबीसी न्यूज
चैत्र १३, २०७५ बुधबार   २ : २९   बजे


काठमाडौं,१३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नाममा सम्बोधन गर्दै भारत अन्तरिक्षको महाशक्ति बन्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्री मोदीले भने, ‘केही समयअघि मात्र भारतले अभूतपूर्व सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । विश्वका तीन देश अमेरिका, रुस, चीनले यो उपलब्धि हासिल गरेका थिए, अब यो पंक्तिमा भारत पनि अटाएको छ ।’

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको हो । यो भारतको पूर्व निर्धारित लक्ष्य थियो र उसले तीन मिनेटभित्र यसलाई हासिल गरेको हो । मिसन शक्ति निकै कठिन भएको भन्दै प्रधानमन्त्री मोदीले मिशन शक्ति हासिल गर्न सहयोग गर्ने वैज्ञानिकहरुलाई बधाई पनि दिएका छन् । 

मिसन शक्तिलाई रक्षा, अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले मूर्त रुप दिएको हो । यो उपलब्धिपछि भारतलाई प्रतिरोधक क्षमता मिलेको वैज्ञानिकहरुले बताएका छन् । यदि भारतको स्याटेलाइटलाई कसैले नष्ट गर्छ भने भारतले पनि अब त्यस्तै गर्नसक्छ । 

यसअघि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै देशलाई सम्बोधन गर्ने र महत्वपूर्ण सन्देश दिने बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group