ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार व्यवस्थित गरेका कारण राजश्वमा बृद्धि – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज
पुस २४, २०७५ मंगलबार  ४ : २३ बजे


काठमाडौ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइको सरकार भएको भएको १० महिना पुगेको छ ।

यसै विच संघिय संसदमा दिनु भएको सार्वजिक वक्तव्यको तथ्याङ ठिक भएको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

एबीसी टेलिभिजनको बिशेष कार्यक्रम आउटलुकमा अर्थमन्त्री डा.खतिवडाले प्रधानमन्त्रीले ओलीले सरकारसंग भएको चालु आर्थिक वर्षको पाच महिनाकोे तथ्याङ्क प्रस्तुत गर्नु भएको गरेको र सार्वजनिक सञ्चार माध्यममा तथ्याङ्कलाई मिथ्याङ्क भनेर प्रचार गरिएकोमा गुनासो गर्दै पाच महिनाको तथ्याङ्क सार्वजनिक रुपमा आउने बित्तिकै सबै खुलस्त हुने बताए ।

नेपाल सुखी नेपाली समिद्ध नेपालको नारालाई ब्यवहारमा कार्यान्वयन गर्दै अघि बढेको ओली सरकारले सवैजसो मन्त्रालयमा काममा राम्रो भएको प्रगति देखिएको समेत मन्त्री खतिवडाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको तथ्याँक सरकारका सयन्त्रबाट आएको ५ महिनाको प्रस्तुत गरिएको बताए । बाहिर हल्लामा चार महिना तथ्याँक संग तुलना गरिदा केही नमिलेको बताए ।

यस दुई तिहाई सरकारको घोषणपत्रदेखि काम कारवार्ही हेरेर निजीलगानी कर्ताहरु निकै उत्साहजनक तरिकाले भित्रने क्रम जारी रहेको र आफुहरु सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा रहेको उनले बताए । अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पार्न नहुने समेत खतिवडाले बताए ।

निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो ।

अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम ऐन कानून निर्माण भइरहेको र संघियताको जग बसालेका संघिता कार्यान्वयन सगै सवै जिम्मेवारी कुसलता पूर्व पुरा गर्दे स्थानिय र प्रदेश तहमा भौतिक संरचानामा देखिएका समस्याहरु समेत हल गर्न संघिय सरकार लागिपर्ने समेत डा. खतिवडाले बताए ।

भन्सार व्यवस्थित गरेका कारण राजश्वमा समेत बृद्धि भएको र स्थानिय तथा प्रदेश तहमा भएको केही दोहोरो कर का विषयमा समिति बनेको समेत र उक्त समस्या समाधान हुने मन्त्री खतिवडाले बताए । पछिल्लो समय केही कुरामा सार्वजनिक खरिद ऐनमा टेकेर गरिने कुृराहरुले केही समस्या देखिएकाले सर्वाजनिक खरिद ऐन फेरवदल गर्ने र अव कसैले खेल्न नसक्ने ऐन निमार्ण तर्फ लागेको समेत मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
एवीसी टेलिभिजनको कार्यक्रम आउटलुक आज राती ९ बजे भोली विहान ७ बजे पुन प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com