सिरहा, ५ असोज । सिरहाको औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।
माओवादीबाट अध्यक्षको उम्मेदवार बनेका सिद्धार्थ यादव २ हजार ६ सय ५८ मतले बिजयी भएका हुन । तर, उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सिता कुमारी २ हजार ६ सय ३२ मत सहित निर्वाचित भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्