पर्सा, ५ असोज । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भइको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ २८०२ मतले निर्वाचित भएकाछन् भने उपाध्यक्षमा माओवादीकै शान्ति थिङ २४८३ मतले निर्वाचित भएकी छिन् । तीब्र प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ २३६३ मत मात्र प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्