ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 तमु सञ्चारकर्मी संघद्वारा सात पत्रकार पुरस्कृत


admin
पुस १३, २०७५ शुक्रबार  ७ : ५२ बजे

काठमाडौं,१३ पुस । तमु सञ्चारकर्मी संघ, नेपालले सातजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । शुक्रबार तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले तमु (गुरुङ) ल्होछार २०७५ को अवसरमा आदिवासी पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।

पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ र गजुरधन राई पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट जुली गुरुङ, तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट मिलन गुरुङ पुरस्कृत भएका छन् ।

पुरस्कारको राशी १० हजार रुपियाँ नगद र सम्मानपत्र रहेको छ । त्यस्तै, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट असिफ गुरुङ, सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट आश गुरुङ र तमु पत्रकारिता पुरस्कारबाट आनन्द गुरुङ पुरस्कृत भएका छन् ।

 

संघका पूर्वअध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा रहेको छनौट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिएको हो । संघका अध्यक्ष रविन गुरुङका अनुसार हरेक वर्ष पुरस्कृत हुनेमा एकजना गैर गुरुङ पत्रकार छनौट गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

अध्यादेश फिर्ता लिन बारको माग, भन्यो- संविधानवाद प्रतिकूल कार्य

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com