धनुषा, ४ असोज । धनुषाको हसपुर नगरपालिकाको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टीकाले जितेको छ ।
राजपाका रामज्ञान मणडल मेयर र उपमेयरमा रेनु देबि झा बिजयी भएका छन। नेपाली कांग्रेसका प्रदिपकुमार यादवलाई ९० मतको अन्तरले पराजित गर्दै मण्डल ३३ सय २० मतका साथ विजयी भएका हुन । त्यस्तै उपमेयरकी उम्मेदवार झ २०२ बढी मत ल्याएर बिजयी भएकी हुन । १८ वट स्थानीय तह रहेको धनुषामा राजपाले पहिलो खाता खोलेको हो । त्यस्तै, जनकपुर नगरपालिका वडा नम्बर–३ मा पनि राजपाले खाता खोलेको छ । वडा अध्यक्षका उम्मेदवार दीपेन्द्र साह बिजयी भएका छ ।
प्रतिक्रिया दिनुहोस्