ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको तयारी पूरा


admin
मंसिर २८, २०७५ शुक्रबार   ५ : ५९   बजे


पोखरा,२८ मङसिर । पोखरामा आयोजना हुने चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल भलिबल सँघले पोखरा रङ्गशालाको भलिबल खेल मैदानमा आगामी १ देखी ७ गतेसम्म सञ्चालन गर्ने चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख सहित मेडल, प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्ने सँघका महासचिब जितेन्द्र बहादुर चन्दले बताएका छन । चन्दका अनुसार द्धित्तीय, तृतीय र चौथों स्थान हासिल गर्ने टिमले प्रमाणपत्र, मेडल तथा ट्रफि सहित क्रमश १ लाख, ५० हजार र २५ हजार हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्न सफल एक जना खेलाडीले २५ हजार रुपैया प्राप्त गर्नेछ भने,उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाईकर र टिम प्रशिक्षकले जनही नगद रु ५ हजार रुपैयाबाट पुरस्कृत हुने छन ।

प्रतियोगितामा हेल्प नेपाल स्पोटर्स, नेपाल प्रहरी, एपिएफ, त्रिभुवन आर्मी क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, धोरपाटन ट्रेनिङ सेन्टर र नयाँबजार युथ क्लब गरी कुल ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group