ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा आगलागीबाट पाँच लाखको क्षति


admin

बाजुरा, २५ मङ्सिर । बाजुराको बडिमालिका नगरपालिका– ९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबारको क्षति भएको छ । सोमबार राति ११ बजे घरमा विद्युत्को तार सट भई आगलागी भएको हनुसक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको तर मानवीय क्षति नभएको प्रहरीले बताएको छ । माथिल्लो तलामा दाउरा राखेकोले सबै दाउरा क्षति भएको बताइएको छ ।

घरमा जिल्लाको त्रिवेणी नगरपालिका घरभएकी राइकला बुढा भाडामा बस्ने गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभएको छ । बुढा सदरमुकाम मार्तडीमा होटेल सञ्चालन गर्दै आउनुभएको छ ।

घरधनी देवबहादुर लोहारको परिवार भने हाल कञ्चनपुरको सिसैयामा बस्ने गरेको उनका आफन्त गम विश्वकर्माले जानकारी दिनुभएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा रातिनै आगो नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com