ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्सनल चौथो स्थानमा


एबीसी न्यूज
मंसिर १७, २०७५ सोमबार   ७ : ३१   बजे


मंसिर १७,  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल चौथो स्थानमा आएको छ । आइतबार रातिको खेलमा टोटनह्यामलाई ४–२ गोल अन्तरले पराजित गर्दै ३० अंकका साथ चौथो स्थानमा आएको हो ।

समान ३० अंक भएको पराजित भएको टोटनह्याम गोल अन्तरका आधारमा पाचौं स्थानमा छ । १० औं मिनेटमा पेरर इमरिकले पेनाल्टी मार्फत गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा इरिकले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काएका थिए ।

खेल बराबरी भएको ४ मिनेट पछि हेरी केनले पेनाल्टी मार्फत गोल गर्दै पहिलो हाफमा टोटनह्यामले २–१ को अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ५६औं मिनेटमा पेररले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ७४ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै आसर्नलको अग्रता ३–२ बनाएका थिए ।

७७ औं मिनेटमा लुकास टोरियाले गोल गरे पछि आर्सनल ४–२ ले अघि बढेको थियो । ८५औं मिनेटमा टोटनह्यामका जान भेट्रोन दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिए पछि बाँकी समय १० खेलाडीमा सिमित भएको थियो ।

एलेक्जेन्डर लाकाटेजीलाई फल गरे पछि पहँलो कार्ड पाएका थिए । उनले पहिलो हाफमा ह्याण्ड गर्दा पनि पहेलो कार्ड पाएकाले मैदान छाड्न बाध्य भए । त्यसपछि थप गोल नभए पछि आर्सनल ४–२ गोल अन्तरले विजयी हुन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group