ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अाहा ! मनै लाेभ्याउने मनास्लु ( फाेटाेफिचर)


एबीसी न्यूज
मंसिर १२, २०७५ बुधबार  ४ : ५६ बजे


काठमाडौं,१२ मङसिर । मनास्लु पदयात्रा मार्ग अहिले बाहय एवम् आन्तरीक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । गोरखाको आरुघाटबाट ५ हजार १ सय ६ मिटर उचाइमा रहेको लार्केपास हुदै मनाङ निस्कने यो पदयात्रा मार्ग हिमश्रृखला अवलोकन गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।

विश्वकै उच्च हिमालमध्ये आठौ स्थानमा रहेको मनास्लु बेसक्याम्प, लार्केपास, वीरेन्द्र ताल, पुङ्गेन गुम्वा, यहाका आकर्षक गन्तव्य हुन् । यो पदयात्राले बुढिगण्डकीको तीरैतीर बुढीगण्डकीको मुहान अर्थात हिमालबाट पग्लिएका ससाना हिमनदीसम्म डो¥याउ“छ अवलोकनकर्ता अर्थात् पदयात्रुलाई ।

यस पदयात्रा मार्गमा हिड्ने हरेक पर्यटकको गन्तव्य लार्केपास भएपनि, सहासीक पर्यटकका लागी ४हजार ६सय मिटरको उचाइमा रहेको मनास्लु बेसक्याम्प आकर्षणको गन्तव्य हो भने मनास्लुको काखैमा रहेको बिरेन्द«ताल र मनास्लु हिमालको सुन्दर दृश्यावलोकनका लागी पुङ्गेन गुम्वा यस पदयात्रामा छुटाउनै नहुने विसौनी हुन् ।

गोरखाको आरुघाटबाट लगभग ४ घण्टा गाडीको यात्रापछि सोतीखोलावाट मात्र वास्तविक पदयात्रा सुरु हुन्छ । बीचमा खोर्लावेसी, जगत, सल्लेरी , फिलिम, गप, लो, स्याला, समागाउ, स्याम्दो, धर्मसाला, लार्केपास हुदै मनाङको भिमताङ, बाट धारापानीसम्म यात्रा तन्किएको    छ । यो रुट हुदै भ्रमण गर्ने पर्यटकले १२ देखी १५ दिनमा यात्रा सक्ने गरेका छन् ।

फाेटाे – सुविना आचार्य

 

   

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com