ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धार्थ बैंकलाई दिइयो ऋणपत्र बिक्रीको स्वीकृति


admin
मंसिर ९, २०७५ आईतबार   ४ : ०६   बजे

काठमाडौ,९ मङसिर । पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ ।

बैंकले १० दशमलव ५ प्रतिशत व्याजदरमा सात वर्षका लागि ‘एसबिएल डिवेन्चर २०८२’ बिक्री गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले प्रति ऋणपत्र रु एक हजारको दरमा बिक्री गर्न लागेको हो । बैंकले चार लाख ४ लाख ५० हजार एकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । यस्तै कूल १८ लाख एकाइ निजी क्षेत्रलाई बिक्री गर्ने तयारी गरिएको छ ।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले वित्तीय अवस्था सकारात्मक रहेको भन्दै ‘इक्रा एनपि ट्रिपल बि प्लस’ दिएको छ । त्यो भनेको बैंकको ऋणपत्रको अवस्था मध्यम खालको हो भन्ने हो ।

बोर्डले चालु आर्थिक वर्षमा मात्रै एनआइसी एशिया बैंकलाई रु एक अर्ब ८३ करोड र सानिमा बैंकलाई रु दुई अर्बको ऋणपत्र बिक्रीका लागि स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group