ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा रास्ट्रिय स्तरको ब्यक्तित्वकला प्रतियोगिता हुने


एबीसी न्यूज
मंसिर ४, २०७५ मंगलबार  ३ : १२ बजे

गैडाकोट, ४ मंसिर । युथ भिजन गु्रप काठमाडौंले यहि मंसीर ८ गते शनिवार चितवनमा रास्ट्रिय स्तरको बक्तित्वकला प्रतियोगिताको चितवन अडिसन गर्ने भएको छ ।

सन् २०१५ मा स्थापना भएको ग्रुपले अहिले सम्म ६०० जना भन्दा बढीलाई वाक कलाको तालिम दिइसकेको छ । युवाहरुमा ब्यक्तित्व तथा नेत्रित्व बिकास गर्ने अभीप्रायले उक्त कार्यक्रमको आयोजना गरिएकोे हो । छनौट चरणमा प्रतियोगीले आफुलाई मन परेको बिषयमा ५ मिनेट सम्म बोल्न पाउने छन भने अन्तिम चरणमा भने निर्णायकले दिएको बिषमा समेत बोल्नु पर्ने गु्रपका प्रबन्ध निर्देशक छबी शर्माले बताए । यो अडिसन जुन सुकै उमेर समुहका ब्यक्तीहरु सहभागी हुन सक्ने शर्माले जानकारी दिए ।

सो कार्यक्रम बिभिन्न संचार माध्यम बाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ प्रबन्ध निर्देशक शर्माले थपे । उक्त अडीसनमा भाग लिन मङ्सिर ७ गते सम्म फर्म भरिसक्नु पर्ने ग्रुपका प्रबन्ध प्रबन्ध छबि शर्माले बताए । फर्म युनिक्याम्पस एजुकेशन नेटवर्क शहिदचोकमा उपलब्ध हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५००० नगद , दोश्रो र तेश्रोलाई क्रमश १५ हजार र १० हजार प्रदान गरिनेछ । यो अलावा बिजेतालाई बिभिन्न किसिमका टुर प्याकेज , १ बर्षको लागि युथ भिजन टोस्ट मास्टर क्लबमा फ्री सदस्यता, रास्ट्रिय स्तरको सेमिनारमा भाग लिन पाउने ब्यवस्था लगायत अन्य उपहारहरु समेत उपलब्ध गराउने कुरा ग्रुपका अफिस सेक्रेटरी श्रद्धा सुबेदीले बताईन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com