ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ


एबीसी न्यूज
मंसिर ४, २०७५ मंगलबार  २ : २८ बजे

चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी मुद्दाका एक प्रतिवादी लाई भारतबाट पक्राउ गर्न सफल भएको छ ।

गएको कार्त्तिक २४ गते बेलुकी अन्दाजी साँढे ७ बजेको समयमा पश्चिम् चितवन कि एक १२ बर्षिया बालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वर्डा नम्बर १३ बस्ने बर्ष २७ को राजन बि।क लाई प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार अनुसन्धान र खोजतलासका क्रममा बि।क भारतको गुणगाउँस्थित एक घर भित्र लुकिछिपी बसिरहेको भन्ने जानकारी प्राप्त भएपश्चात चितवनबाट प्रहरी निरीक्षक गणेश पौडेलको कमान्डमा खटिएको प्रहरीको टोलीले घट्ना घटेको ६ दिनपछि उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज प्रतिवादीले मोटरसाइकलमा राखेर एकान्त सुनसान ठाउँमा लगी जवरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनी माथि प्रहरीले खोजी कार्यलाइ तीव्रता दिएको थियो । पक्राउ परेका अभियुक्तलाई सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मुलुकी अपराध (संहिता) २०७४ परिच्छेद –१८ दफा २१९ को उपदफा ३ (ख) अनुसार दस वा दस बर्ष भन्दा माथि चौध बर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरेमा चौध बर्ष देखि १६ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com