ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

चितवनमा दुर्घटना बढ्दै : २९ वटा सवारी दुर्घटनामा १५ जनाकाे मृत्यु


एबीसी न्यूज
कार्तिक २६, २०७५ सोमबार  ११ : ०५ बजे


चितवन , २६ कार्तिक । चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । दशै सुरु भएयता तिहार सकिएको भोलिपल्टसम्म ठुला साना गरी झन्डै २९ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमका अनुसार उक्त दुर्घटनामा परी ७९ जना घाइते भएका छन् ।

यस्तै , चितवन ट्राफिकले चार्डपर्वलाइ लक्षित गर्दै विशेष ट्राफिक सुरक्षा योजना बनाएपछि सवारी नियम उल्लंघनमा समेत अघिल्लो बर्षहरुमा भन्दा यस बर्ष ह्वात्तै कमी आएको छ । मापसे गरी सवारी चलाउने ४५ जनाबाट ४५ हजार रुपैयाँ राजश्व समेत संकलन गरिएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ५७ वटा सवारी साधनलाई आवश्यक कारबाही गरी ५७ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

यस्तै, बढी भाडा असुल्ने ९३ वटा गाडी बाट समेत ट्राफिकले एक लाख ३६ हजार ५ सय रुपैयाँ यात्रुलाई फिर्ता गराइएको प्रहरी प्रमुख गौतम बताउँछन् । चाडपर्व सुरु भएसंगै जिल्लामा बढाएको सक्रियताका कारण यात्रुहरू बिचौलीयाका कारण ठगिन समेत पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com