ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष प्रचण्डको उद्घोष– पार्टी एकताको सबै काम दसैँ अगाडी


एबीसी न्यूज
भाद्र ३०, २०७५ शनिबार  १२ : ५३ बजे

काठमाडौँ, ३० भाद्र । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ प पार्टी एकताको सम्पूर्ण काम टुङ्गिने बताएका छन् ।

चीन भ्रमण जाने क्रममा शनिवार विहान पत्रकारहरूसँगको संक्षिप्त भेटघाटमा प्रचण्डले उक्त विचार व्यक्त गरेका हुन् । पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै प्रचण्डले यस विषयमा छलफल निकै अगाडि बढिसकेको र आफू भ्रमणबाट फर्के लगत्तै छलफल अगाडि बढ्ने बताए ।

आफ्नो चीन भ्रमणबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ” यो भ्रमण विशेष गरी दुई पार्टीका सबै अनुभवहरूको आदान(प्रदान गर्ने एवं सम्बन्धलाई सुदृढ गर्ने र दुई सरकारबीच विगतमा भएका सहमति र सम्झौतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने कुरामा केन्द्रित रहेको छ ।”

आफू चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा जान थालेकाले भ्रमण बढीजसो अन्तरपार्टी सम्बन्धमै केन्द्रित हुने समेत प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com