काठमाडौं,३० भाद्र । साउनको दोस्रो साता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा आफूले न्याय नपाएको भन्दै केन्द्रका नेता र सरकारलाई न्यायका लागि गुहार्न राजधानी काठमाडौंमा आइपुगेका छन प्रधानमन्त्री र गृहमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई भेटेर न्यायको माग गरेका छन् । यसै विचमा एवीसी न्यूजमा एबीसी वाचमा निर्मला पन्तका आम बाबु दिएको अन्तर्वाता यस्तो छ ।
भिडियो
प्रतिक्रिया दिनुहोस्