ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दिप आवद्ध प्याट्रियोट्स सीपीएलको सेमिफाइनल


abc

काठमाडौं, २८ भाद्र । नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनल प्रवेश गरेको छ । आज बिहानको भएको खेलमा जमैका तल्लवाजलाई २ विकेटले पराजित गर्दै गर्दै सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स सेममिफाइनल प्रवेश गरेको हो ।अहिले सीपीएलमा सन्दिप लामिछाने भने छैनन् । उनी एसिया कप छनौटका लागि मलेसिया गएकाले सीपीएल खेल्न छुटाएका हुन् ।

टस जितेर फिल्डीङ गर्ने निधो गरेको सन्दिपको टिमले १९२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य प्याट्रियोट्सले ८ विकेटको क्षतीमा भेटायो । उसका लागि एपी डेभिसले ५०, क्रीश गेलले २६, एफए अलेनले २३, ब्रेन्डन किङले २१ रनको योगदान दिए । जमैकाका लागि इन्डरबीर सोधी र थोमसले समान ३(३ विकेट लिए । भने, थोमसले २ विकेट लिन सफल भए ।

यसअघि टस हारेर फिल्डीङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । सो विशाल स्कोर बनाउनमा ग्लेन फिलीप्सले शतक प्रहार गरे । उनले ६३ बलमा १०३ रन बनाए । यस्तै, टेलरले ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानको भने राम्रो प्रदर्शन रहन सकेन । सन्दिप आवद्ध टिम अब फाइनल प्रवेशका लागि आइतबार नाइट राइर्डससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

मलेसियासँगको शृंखला नेपाललाई

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, विराटनगर, कैलाली र बैतडीमा रंगशाला बनाउने

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...