ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एम्बाप्पेसहित २ खेलाडी निलम्बित


एबीसी न्यूज
भाद्र २२, २०७५ शुक्रबार  ८ : ४६ बजे

पेरिस, २२ भाद्र । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे फ्रान्सेली घरेलु लिग वानको आगामी तीन खेलका लागि निलम्बित भएका छन् ।

खेलको क्रममा गलत व्यवहार गर्दै रातो कार्ड पाएका एम्बाप्पेलाई फ्रान्सेली लिग वानको अनुशासन समितिले कारबाहीस्वरूप निलम्बनको निर्णय गरेको हो ।गत साता फ्रान्सेली लिगअन्तर्गत भएको खेलमा पीएसजीले निमेसलाई ४(२ गोलअन्तरले पराजित गर्दा सशक्त प्रदर्शन गरेका एम्बाप्पेले सोही खेलको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

निमेसका तेजी साभानिरले प्रहार गरेको ट्याकलपछि झगडामा उत्रिएका उनलाई रातो कार्ड देखाइएको थियो । एम्बाप्पेलाई खराब ट्याकल प्रहार गर्ने निमेसका जेतीलाई भने पाँच खेलको निलम्बन तोकिएको छ ।

१९ वर्षीय एम्बाप्पे फ्रान्सले गत जुलाईमा रुसमा भएको विश्वकपको उपाधि जित्दाका मुख्य खेलाडी थिए । निलम्बनको निर्णयसँगै एम्बाप्पेले सेप्टेम्बरको १४ तारिख हुने सेइन्ट इटिनी, सेप्टेम्बर २३ मा हुने रेन्नेस र सेप्टेम्बर २६ मा हुने रेइम्सविरुद्धको खेल गुमाउनेछन् । उनले यसबीचमा च्याम्पियन्स लिगअन्तर्गत लिभरपुलविरुद्ध हुने खेल भने खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com