ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस


एबीसी न्यूज

काठमाडौं, २९ साउन । स्लामिक गणतन्त्र पाकिस्तानले विभिन्न कार्यक्रम गरी आज आफ्नो ७१ औं स्वतन्त्रता दिवस मनाएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले ७१ औं स्वतन्त्रता दिवसको अवसर पारेर आज विशेष कार्यक्रम गरेको छ । दिवसको अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत जाबेद मजरले पाकिस्तानको राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो ।
पाकिस्तानले भारतबाट स्वतन्त्रता पाएको दिनको स्मरण गर्दै दूतावासमा आयोजित समारोहमा झन्डा फहराइएको हो । समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले झन्डा फहराउँदै पाकिस्तानको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री महम्मद नवाज सरीफले स्वतन्त्रा दिवसको अवसर पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । आप्mनो शुभकामना सन्देशमा प्रधानमन्त्री सरीफले पाकिस्तानी स्वतन्त्रताका लागि जीवन उत्र्सग गर्ने वीर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
राजदूत सरीफले नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । सन् १९४७ साल अगष्ट १४ तारिखका दिन भारतबाट अलग भई स्वतन्त्र स्लामिक गणतन्त्र पास्तिान स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष १४ अगष्टका दिन पाकिस्तानले हर्षोल्लासका साथ स्वतन्त्रता दिवस मनाउने गरेको छ । समारोहमा नेपालमा रहेका पाकिस्तानका नागरिक, कूटनीतिज्ञ, बुद्धिजीवी लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com