ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङको टिपर चालक आन्दोलनमा


bhawani desk
श्रावण ५, २०७५ शनिबार   ४ : १०   बजे


काठमाडौं,५ साउन । धादिङको टिपर चालकहरुले आन्दोलन सुरु गरेका छन । धादिङबाट उपत्यका लगाएतको ठाउमा निर्माण सामाग्री ढुवानी गर्ने टिपर चालकहरुले आफुहरुलाइ ट्राफिक , प्रशासन लगाएतले गर्ने व्यबहार र गाडी चलाउदा अन्य ब्यक्तिहरुबाट हुने दुव्र्यवहारका साथै अहिले नेपाल सरकारबाट उपत्यकामा राती मात्र टिपर चलाउन दिएको निर्देशन अव्यबहारिक भएको भएको भन्दै धादिङको टिपर चालकहरु आन्दोलन सुरु गरेका हुन ।

उनिहरुले दुर्घटनाको प्रकृति हेरेर मात्र आफुहरु माथि कारर्वाही हुनुपर्ने , अनावश्यक दुख दिन नहुने ,सम्पुर्ण क्रियाकलाप र कागज पत्र सहि हुदाहुदै पनि चालकलाइ गाली गर्ने अनावश्यक चौकीमा थुन्ने कार्य बन्द हुनु पर्ने , सबारी चलाउन आबस्यक कागज पत्र सहज सुलभ छिटोछरितो दिलाउने ब्यवस्था गरिनु पर्ने , राति मात्र सवारी चलाउनु पर्ने व्यवस्था गलत र अव्यवारिक भएकोले तत्काल खारेज हुनु पर्ने लगाएतको ११ बुदे माग राख्दै शुक्रबार देखि आफ्ना सवारी नचलाएर उनिहरु आन्दोलनमा उत्रेका हुन ।

चालक समाज नेपालले आज ७०० भन्दा बढी टिपर धादिङको जुङेखोलामा नचलाइ राखेर धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पान्डे र प्रहरी प्रमुख डम्बर बि क सामु ११ बुदे माग बुझाएका छन । टिपरले दिउसोमा दुर्घटना बढाएको भन्दै सरकारले १ गते देखि बेलुकी ८ बजे बाट बिहान ५ बजे सम्म मात्र उपत्यका प्रवेश गर्न पाउने नियम बनाए पछि उनिहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group