ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा लक्ष्य भन्दा २८ प्रतिशत बढी राजश्व संकलन


एबीसी न्यूज
श्रावण ४, २०७५ शुक्रबार   ६ : ०४   बजे

बीरगंज,  ४  साउन । आन्तरिक राजश्व कार्यालय पर्साले २०७४/२०७५ को आर्थिक बर्षमा लक्ष्य भन्दा २८ प्रतिशत राजश्व बढी असुली गर्न सफल भएको छ ।
राजश्व बिभागले २०७४/२०७५ आर्थिक बर्षमा दिएको लक्ष्य भन्दा १ अर्व ४२ करोड ८२ लाख ४९ हजार रुपैया बढी असुली गर्न आन्तरिक राजश्व कार्यालय पर्सा सफल भएको हो ।

राजश्व बिभागले २०७४/२०७५ को आर्थिक बर्षमा ५ अर्व ३२ करोड ९८ लाख ६६ हजार रुपैया राजश्व असुली गर्न लक्ष्य दिएकोमा आन्तरिक राजश्व कार्यालय पर्साले ६ अर्व ८३ करोड २३ लाख १५ हजार रुपैया असुली गर्न सफल भएको हो ।
आन्तरिक राजश्व कार्यालय पर्साले २०७४/२०७५ श्रावण देखी असार मसान्त सम्मको एक बर्षमा सब भन्दा बढी राजश्व मुल्य अभिबृद्धी कर भ्याटबाट र आयकरबाट बढी राजश्व असुली गर्न सफल भएको छ भने सब भन्दा कम राजश्व शिक्षा र स्वास्थबाट कम राजश्व असुली गरेको छ ।

राजश्व बिभागले आन्तरिक राजश्व कार्यालय पर्सालाई २०७४/२०७५ को आर्थिक बर्षमा दिएको कुल लक्ष्य ५ अर्व ३२ करोड ९८ लाख ६६ हजार रुपैया मध्ये कार्यालयले अन्तःशुल्क करबाट मात्र ४ अर्व ५६ करोड ४४ लाख ५३ हजार रुपैया राजश्व असुली गर्न सफल भएको छ ।
कार्यालयले सब भन्दा राजश्व बढी राजश्व असुली अन्त शुल्ककरबाट असुली गरेको छ भने दोस्रो मुल्य अभिबृद्धी कर ( भ्याट ) बाट ८७ करोड ७५ लाख ९३ हजार रुपैया लक्ष्य रहेकोमा १ अर्व १२ करोड १४ लाख ८ हजार रुपैया राजश्व असुली गरेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपी कोईरालाले जनाएकाछन ।

गत आर्थिक बर्ष २०७३/२०७४ को तुलनामा १ सय ६७ प्रतिशत राजश्व बढी असुली गर्न सफल भएको कार्यालयका प्रमुख कोईरालाले बताए ।
२०७३/२०७४ गत आर्थिक बर्षको मसान्त सम्ममा आयकर र मुल्य अभिबृद्धीकर भ्याटबाट बक्यौता कुल ९४ करोड १३ लाख ५ हजार ४ सय ३४ रुपैया ६६ पैसा बाकी असुली गर्नु पर्ने रहेकोमा २८ करोड ६० लाख ३१ ह्जार रुपैया बक्यौता असुली गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group