ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ वर्ष भइसक्दा पनि जग्गा धनीपूर्जा पाएनन


bhawani desk
असार ३१, २०७५ आईतबार   २ : २२   बजे

 बर्दिया, ३१ असार । पश्चिम नेपालको पुरानो बजार मानिएको राजापुर नगरपालिकामा बसोवास गर्दै आएकालाई स्थानीयले ७५ वर्ष भइसक्दा जग्गा धनीपूर्जा पाउनबाट वञ्चित भएका छन् ।

उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमिव्यवस्थापन गर्न कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकोले म्याद थप गरी वितरण कार्य जारी राख्न आग्रह गरिएको भूमि व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिको म्याद सकिएकाले अन्योल बढेको छ । अझै बर्दियाको राजापुर नगरपालिकामा जग्गा धनीपूर्जाबाट २८० जना जग्गा धनीपूर्जा पाउन नसक्दा आफूहरु पीडित भएको गुनासो गरेका छन् ।

अधिकार सम्पन्न समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरे तापनि हालसम्म २८० जना जग्गा पाउनबाट वञ्चित भएका छन् ।

७५ वर्षदेखि राजापुर नगारपालिकामा बस्दै आएका ४३८ घरमध्ये १५८ जनाले जग्गा धनीपूर्जा पाए पनि बाँकी २८० जनाले पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group