ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी दूतवासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना


एबीसी न्यूज
जेष्ठ ८, २०८३ शुक्रबार  ७ : ५८ बजे

पाकिस्तानी दूतवासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजनाकाठमाडौँ( काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘१३ औँ वार्षिक राजदूत निबन्ध लेखन’ तथा ‘नवौँ वार्षिक राजदूत वक्तृत्वकला प्रतियोगिता–२०२६’ को पुरस्कार वितरण समारोह आयोजना गरेको छ।

पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको १५० औँ जन्मजयन्तीको अवसर पारेर निबन्ध लेखनको विषय ‘कायद–ए–आजम मुहम्मद अली जिन्नाद्वारा संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलप्रवाहीकरण’ तय गरिएको थियो।प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, द चन्द बाग स्कुलका दक्षेश घिमिरे द्वितीय र प्राञ्जली वल्र्ड स्कुलका नितिन थापा तृतीय भए।

विजेताहरूले प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे भने अन्य विधाका उत्कृष्ट १२ विद्यार्थीहरूलाई पनि विशेष नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।त्यस्तै उच्च माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीका लागि आयोजित ‘के आर्टिफिसियल इन्टेलिजेन्सले पुस्तकायलयहरूलाई ओझेलमा पार्ला’ विषयक वक्तृत्वकलामा सहभागीहरुले आफ्नो तार्किक विचार प्रस्तुत गरेका थिए।वक्तृत्वकलामा रिलायन्स कलेजका विश्वकला नेपाल प्रथम, नेसनल ल कलेजका छिरिङ तामाङ द्वितीय र सेन्ट जेभियर्स कलेजका बिप्युम चौलागाईँ तृतीय भए।कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले बैठकमा चर्काचर्की : चार उपाध्यक्षले मागे ओलीको राजीनामा, बादल बने ढाल !

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

सम्बन्धित

बन्दकोठामा मन्त्रीबिना बैठक, सांसदले गरे राज्यव्यवस्था समिति बहिष्कार

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

पिंगलास्थानमा साँझै लुटपाट र अपहरण, व्यापारीलाई बन्धक बनाएर ५० हजार फिरौती असुल

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता

महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com