काठमाडौं, १९ फागुन । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो ।
हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् ।पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्