ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला प्रशासन कार्यालय अगाडी नै खेलिन्छ जुवा, मुकदर्शक बनेर हेर्छन सिडियो


admin
चैत्र २३, २०७४ शुक्रबार   ८ : ५५   बजे

गुल्मी, २३ चैत । जिल्ला प्रसासन कार्यालय गुल्मी अगाडी केहिदिन देखि जम्बो टोलीले खुलेआमा जुवा खेलाउँदा पनि सिडियो साप रमिते बनेर बसेका छन् । तेस्रो गुल्मी महोत्सव शुरु भएसंगै जिल्ला प्रसासन कार्यालय अगाडी गैर कानुनी हाउजि, बिङ्गो, तम्बोला खेल भैरहेको छ । तर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल मुर्खदर्शक छन् ।

(हाउजि खेल्दै स्थानिय)

बिहिबार साँझ लाँकुरी मञ्चमा त्यो खेल खेल्ने र खेलाउनेहरु महोत्सवमा भन्दा धेरै थिए । तर सिडियो साप र प्रहरी प्रसासनले रोग्नुको सट्टा उनीहरुलाई नै सुरक्षा प्रदान गरिरहेका थिए । यस बिषयमा प्रमुख जिल्ला अधिकारीलाई सोध्दा आज रोक्न निर्देशन दिएको बताए ।

शुक्रबार बिहान चौतर्फी फोन आएपछि मात्रै अर्यालले निर्देशन दिएका छन् । प्रहरी प्रमुख अनुराग कुमार द्धवेदीले पनि त्यो काम गैरकानुनी भएकाले आज साँझबाट खेल बन्द गरिने बताए । गैर कानुनी खेललाई कुनै स्विकृति नदिएकाले प्रसासन कार्यालयको निर्देशन अनुसार रोकिएको बताए । महोत्सवलाई अवसरको रुपमा लिएपनि त्यो खेलसंग गुल्मी उद्योग बाणिज्यसंघको कुनै सम्बन्ध नरहेको संघका एक पदाधिकारी बताए ।

गएको माघेसक्रान्तिमा रिडिमा पनि हाउजिबिङ्गो खेल संचालन भएको थियो । त्यहाँ पनि प्रसासनले कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका थिए । दवाव नआएको भए सिडियो सापले देखेको नदेखे जस्तै गरेरै १० दिन कटाउने मनासायमा रहेको लाँकुरीमञ्चका स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group