ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेश्कियान घाइते भएका खुलासा


abc news

काठमाडौ ३० असार । गएको महिना इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी राष्ट्रपति मसुद पेजेश्कियान घाइते भएका खुलेको छ । गएको महिना इजरायली आक्रमणमा राष्ट्रपति पेजेश्कियानको खुट्टामा चोट लागेको इरानको सरकारी फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग नजिक रहेको फार्स समाचार एजेन्सीले राष्ट्रपति मसुद पेजेश्कियानले गएको जुन १६ मा तेहरानको एउटा भवनमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा भाग लिएको बताएको छ । बैठककै क्रममा इजरायलले गोप्य भूमिगत सुविधाको प्रवेशमार्गहरूमा ६ वटा बम खसालेको खबरमा उल्लेख छ ।

यद्दपि फार्स समाचारको रिपोर्ट स्वतन्त्र रूपमा प्रमाणित भएको छैन । इजरायलले अहिलेसम्म रिपोर्टमा कुनै टिप्पणी गरेको छैन ।

गएको हप्ता मात्र इरानका राष्ट्रपतिले इजरायलले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाउनुभएको थियो । यो आरोपलाई इजरायली रक्षामन्त्री इजरायल काट्जले अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com