काठमाडौ २९ असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ ।
आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले नगरसभामा नीति तथा कार्यक्रम पढ्न सुरु गरेका हुन् ।
तर नगरसभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन् ।
उनले शुक्रबार भएको कार्यपालिका वैठकमा पनि सम्बोधन गरेका थिएनन् । बालेन र गुरागाईंबीच विवाद रहँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्