ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई बुँदे सहमति गर्न हुँदैन थियो भन्नु ‘बच्काना’ कुरा हो –  अध्यक्ष प्रचण्ड

abc news
असार ३, २०८२ मंगलबार  १ : २३ बजे

काठमाडौ ३ असार । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार चितवन शिवनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर महत्त्वपूर्ण ऐन बनाउनका लागि संसद् खोल्नु परेको भन्दै सरकारसँग गरेको दुई बुँदे सहमतिको बचाउ गरेका छन् ।

उनले शेरा दरबार र अस्थायी शिविर प्रकरणमा मुछ्ने कुनै आधार नभेटेपछि ‘प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताए । आफ्नै दलभित्रै पनि विषय नबुझेर चित्त दुखाइ सुरु भएको उनको भनाइ थियो ।

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको तर्क गरे । भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै माओवादी लगायतका प्रतिपक्ष दलहरुले लगातार संसद् अवरुद्ध गरेका थिए । माओवादीले दुई बुँदे सहमति गर्दै संसद् खोल्न तयार भए पनि रास्वपा लगातार जसो विरोधमा रहँदै आएको छ ।

दाहालले भने, ‘संघीय निजामति ऐन र शिक्षा ऐनजस्ता महत्त्वपूर्ण ऐन आउँदैछन् । यस्तो अवस्थामा एक महिनाको समय दिएर संसद् खोल्न किन नहुने । बजेटका लागि त एक दिन सवैले खोलेकै हो ।’

उनले संसद् अवरोध होस भन्ने चाहना राख्ने सरकारभित्रै रहेको बताए । ‘दुई बुँदेभित्र छानबिनको कुरा, अध्ययनको कुरा र समिति बनाएर दोषीलाई कारबाही गर्ने कुरामा प्रतिबद्धता भएको छ । एक महिनाभित्र हुने कुरा छ यो । एक महिनाभित्र भएन भने पक्कै पनि यो कुरा छुट्दैन । किन भने अध्यागमन र भिजिट भिसाको समस्या अहिलेको सरकार र अहिलेको गृहमन्त्रीबाट सुरु भएको र यही खत्तम हुने वाला हैन यो । यसको गहिरो अध्ययन, छानबिन र सुधार नगररे छोडेर छोडिने कुरा छैन । अगाडि जान्छ जान्छ’, प्रचण्डले भने ।

ज्यउभ क्ष्ख्ँ
न्यिदब िक्ष्ःभ् ग्उमबतभम ःबथ ज्ञद्द
क्गलचष्कभ दबलप
आफूले छाडे पनि अब जनताले नछाड्ने अवस्थामा यो विषय पुगेको उनले बताए । ‘यो १५र२० दिनमा दुई तीनवटा ऐन बन्ने जुन कुरा छ त्यो बन्यो भने त्यसमा टेकेर झन् शक्तिशाली रुपमा यो विषयलाई अगाडि लैजाने छौं,’ दाहालको भनाइ थियो । उनले समाचार र सामाजिक सञ्जालमा हुने चर्चा र हल्लाले आफ्नै पार्टीका केही साथीहरुलाई नबुझेर के हो के हो भन्ने लाग्ने गरेको दाहालले बताए ।

‘सबले गाली गरेका छन् । छेपारो भनेका छन् । हो क्या हो लिडरशिपले गल्ती गर्‍यो भन्ने पनि लाग्न सक्छ,’ दाहालले भने । केहीले फेरि जानी, बुझेरै यही हो मौका भन्ने गरेको उनले बताए । ‘बाहिर मिडियाले गाली गरेका छन्, यही बेलामा प्रचण्डलाई ठोक्न पाए कमजोर पार्न सकिन्छ भन्ने धार पनि हुन सक्छ,’ दाहालले भने ।

काठमाडौ ३ असार । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार चितवन शिवनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर महत्त्वपूर्ण ऐन बनाउनका लागि संसद् खोल्नु परेको भन्दै सरकारसँग गरेको दुई बुँदे सहमतिको बचाउ गरेका छन् ।

उनले शेरा दरबार र अस्थायी शिविर प्रकरणमा मुछ्ने कुनै आधार नभेटेपछि ‘प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताए । आफ्नै दलभित्रै पनि विषय नबुझेर चित्त दुखाइ सुरु भएको उनको भनाइ थियो ।

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको तर्क गरे । भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै माओवादी लगायतका प्रतिपक्ष दलहरुले लगातार संसद् अवरुद्ध गरेका थिए । माओवादीले दुई बुँदे सहमति गर्दै संसद् खोल्न तयार भए पनि रास्वपा लगातार जसो विरोधमा रहँदै आएको छ ।

दाहालले भने, ‘संघीय निजामति ऐन र शिक्षा ऐनजस्ता महत्त्वपूर्ण ऐन आउँदैछन् । यस्तो अवस्थामा एक महिनाको समय दिएर संसद् खोल्न किन नहुने । बजेटका लागि त एक दिन सवैले खोलेकै हो ।’

उनले संसद् अवरोध होस भन्ने चाहना राख्ने सरकारभित्रै रहेको बताए । ‘दुई बुँदेभित्र छानबिनको कुरा, अध्ययनको कुरा र समिति बनाएर दोषीलाई कारबाही गर्ने कुरामा प्रतिबद्धता भएको छ । एक महिनाभित्र हुने कुरा छ यो । एक महिनाभित्र भएन भने पक्कै पनि यो कुरा छुट्दैन । किन भने अध्यागमन र भिजिट भिसाको समस्या अहिलेको सरकार र अहिलेको गृहमन्त्रीबाट सुरु भएको र यही खत्तम हुने वाला हैन यो । यसको गहिरो अध्ययन, छानबिन र सुधार नगररे छोडेर छोडिने कुरा छैन । अगाडि जान्छ जान्छ’, दाहालले भने ।

ज्यउभ क्ष्ख्ँ
न्यिदब िक्ष्ःभ् ग्उमबतभम ःबथ ज्ञद्द
क्गलचष्कभ दबलप
आफूले छाडे पनि अब जनताले नछाड्ने अवस्थामा यो विषय पुगेको उनले बताए । ‘यो १५र२० दिनमा दुई तीनवटा ऐन बन्ने जुन कुरा छ त्यो बन्यो भने त्यसमा टेकेर झन् शक्तिशाली रुपमा यो विषयलाई अगाडि लैजाने छौं,’ दाहालको भनाइ थियो । उनले समाचार र सामाजिक सञ्जालमा हुने चर्चा र हल्लाले आफ्नै पार्टीका केही साथीहरुलाई नबुझेर के हो के हो भन्ने लाग्ने गरेको दाहालले बताए ।

‘सबले गाली गरेका छन् । छेपारो भनेका छन् । हो क्या हो लिडरशिपले गल्ती गर्‍यो भन्ने पनि लाग्न सक्छ,’ दाहालले भने । केहीले फेरि जानी, बुझेरै यही हो मौका भन्ने गरेको उनले बताए । ‘बाहिर मिडियाले गाली गरेका छन्, यही बेलामा प्रचण्डलाई ठोक्न पाए कमजोर पार्न सकिन्छ भन्ने धार पनि हुन सक्छ,’ दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com