ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साथी सहकारीको ‘आर्थिक विकासका लागि सहकारी अभियान’


admin
चैत्र ४, २०७४ आईतबार   १ : २४   बजे

धनकुटा ४ चैत । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । आर्थिक विकासका लागि सहकारी अभियान मार्फत व्यक्ति व्यक्ति समक्ष सहकारी शिक्षा पु¥याउने र शेयर पुँजीलाई बृद्धि गर्ने निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो ।

 

जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले साधारण सभाको एक विशेष समारोह बीच उद्घाटन गर्दै सहकारी अभियानबाट मात्र समाजमा दिगो रुपमा आर्थिक परिवर्तन गर्न सकिने बताउनुभयो । कावेली विकास बैक धनकुटाका प्रवन्धक शैलेन्द्रबादे श्रेष्ठले वितिय संस्थाहरुले मुलुकको आर्थिक तथा समाजिक विकासमा महत्वपूर्ण भूमिका खैल्दै आएको बताउनुभयो ।

साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाका अध्यक्ष शैलेसमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सचिव विजय सन्तोषी राईले प्रगती प्रतिवदेन,कोषाध्यक्ष रोशेष श्रेष्ठले १ करोड २५ लाख ३४ हजार ४२३ रुपैया बरावरको संस्थाको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दिनेश राईले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यकारी सदस्य सावित्रि श्रेष्ठ र कार्यक्रमको संचालन उपाध्यक्ष जयन्द्र प्रधानले गर्नु भएको थियो ।

साधारण सभाले आर्थिक विकासका लागी सहकारी अभियान अव सवै व्यक्ति व्यक्ति समक्ष पु¥याउनका लागी सहकारी शिक्षालाई व्यपाकता दिने,बचत संकलन गर्न क्षेत्र विस्तार तथा घर दैलो कार्यक्रम संचालन गर्ने र सवै शेरधनी सदस्यहरुलाई उद्यमी बन्न तथा व्यापार व्यावसाय गर्न उत्प्रेरणा जगाई आर्य आर्जन बृद्धी गर्नका लागी लगानी गर्दै धनकुटाको आर्थिक विकासमा महत्पूर्ण सहयोग गर्ने,समाजिक तथा आर्थिक विकासमा योगदान गर्ने निर्णय गरेको सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group