ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा तीर्थयात्री सवार बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)


एबीसी न्यूज
माघ २८, २०८१ सोमबार  ११ : ०५ बजे

काठमाडौं २८ माघ । धादिङमा गएराति तीर्थयात्री सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले दिएको जानकारी अनुसार काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा दुर्घटनामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ। डीएसपी काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी काफ्लेको उपचारको क्रममा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बाँकी ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसपी हमालले जानकारी दिए।

साइबाबा अस्पताल धार्के धादिङमा उपचारार्थ घाइते
१०बस चालक जि।दोलखा बस्ने बर्ष ३६ को जित ब।मगर ९९८६१७५८३९०० टाउकोरहातमा चोट,अबस्था मध्यम।

बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारार्थ घाइते
१ जि।ललितपुर बस्ने बर्ष ५३ कि शान्ता अधिकारी,टाउकोमा चोट,अबस्था गम्भिर।
२ जिल्ला काठमाण्डौं जोरपार्टी बस्ने बर्ष ६८ कि जानुका हुमागाई टाउकोमा चोट,अबस्था गम्भिर।
३ जि।काठमाण्डौं जोरपाटी बस्ने शिव प्रसाद हुँमागाई,टाउकोमा चोट,अवस्था मध्यम ।
४ जि।काठमाण्डौं जोरपाटी बस्ने बर्ष ४२ को समिता हुमागाई,मुखमा चोट,अबस्था सामान्य।
५ जि।ललितपुर महालक्ष्मी बस्ने बर्ष ४६ कि पबित्रा रावत,टाउकोरहातमा चोट,अबस्था मध्यम।

ने।प्र।अ।महाराजगंज काठमाडौँमा उपचारार्थ घाइते
१ जि।दोलखा बस्ने बर्ष ५० कि राधिका काफ्ले,भित्री चोट,अबस्था मध्यम।
२ जि।दोलखा भिरकोट गा।पा बस्ने बर्ष ५० कि पार्बती काफ्ले,मिति २०८१र१०र२८ गते ०१स्०५ उपचारको क्रममा मृत्यु भएको।
३जि।काठमाण्डौं जोरपाटी बस्ने बर्ष २८ कि सबिना काफ्ले,अबस्था सामान्य।
४ जि।दोलखा तामाकोशि न।पा।१ घर भई हाल जि।भक्तपुर सुर्यविनायक न।पा।३ बस्ने बर्ष ५५ को पुर्व प्र।स।नि।कृष्ण प्रसाद काफ्ले,ढाडरछातिरबांया खुट्टामा चोट,अवस्था मध्यम।
५ जि।दोलखा तामाकोशि न।पा।१ घर भई हाल जि।भक्तपुर सुर्यविनायक न।पा।३ बस्ने हाल ने।प्र।प्र।का नक्सालमा कार्यरत कार्यालय सहयोगि बर्ष ४४ कि साबित्री ढकाल,शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम।
६ जि।दोलखा तामाकोशि न।पा।१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न।पा।५ बस्ने पुर्व प्र।स।नि।सुर्य प्रसाद काफ्ले,बांया हातमा चोट,अवस्था मध्यम।
७ जि।दोलखा तामाकोशि न।पा।१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न।पा।५ घर भई हाल ऋक्ष्द्य काठमाण्डौंमा कार्यरत कार्यालय सहयोगी बर्ष ४४ कि गोमा काफ्ले,शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम।
८ जि।भक्तपुर सुर्य बिनायक बस्ने बर्ष २८ को धिरज काफ्ले,अबस्था सामान्य।
९ वतन,उमेर नखुलेको चमेली भण्डारी,भित्री चोट,अबस्था मध्यम।
१० वतन,उमेर नखुलेको राम चौलागाई,भित्री चोट,अबस्था मध्यम।

ट्रमा सेन्टर काठमाडौँमा उपचारार्थ घाइते
१ जि।दोलखा तामाकोशि न।पा।१ बस्ने बर्ष २६ कि जमुना काफ्ले,टाउकोरदुबै हातरकम्मरमा चोट,अबस्था मध्यम।
२ जि।दोलखा तामाकोशि न।पा।१ बस्ने बर्ष ३८ कि अम्बिका काफ्ले,टाउकोरपेटरछातीमा भित्रि चोट,अबस्था मध्यम।
३ जि।दोलखा बस्ने बर्ष ५२ कि डण्डापानी काफ्ले,कानमा चोट,अबस्था मध्यम।
४ जि।दोलखा तामाकोशि न।पा।१ बस्ने बर्ष अं।८३ को नर ब।ओली,छातिरअनुहारमा चोट,अबस्था गम्भिर।
5 जि।भत्तपुर सुर्य बिनायक बस्ने गिता भण्डारी,सामान्य।
६ जि।भत्तपुर सुर्य बिनायक बस्ने बर्ष ५० कि मैना नेपाल,सामान्य।
७ जि।ललितपुर बस्ने बर्ष ४५ को नारायण प्र।अधिकारी,हात खुट्टामा चोट,अबस्था मध्यम।
८ जि।दोलखा तामाकोशी गा।पा।१ बस्ने बर्ष ३१ को हरी प्र।काफ्ले,अबस्था सामान्य।

काठमाडौँ पठाएको तर सम्पर्क नभएका घाइते
९ जि।रामेछाप मञ्थली न।पा।बस्ने बर्ष २७ को ९सह चालक० बिमोचन सापकोटा, गालामा चोट,अवस्था सामान्य।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com