ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरणीय लेखापरीक्षणबारे प्रमुख ५ राष्ट्रिय दलले दर्ता गराए जरूरी महत्वको प्रस्ताव


एबीसी न्यूज

काठमाडौं १६ माघ । प्रमुख ५ राष्ट्रिय दलले वातावरणीय लेखापरीक्षणबारेको कानुनको आवश्ता औल्याउँदै संसद्‍मा जरूरी महत्वको प्रस्ताव दर्ता गराएका छन्। एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको प्रस्तावलाई अन्य चार दलले सर्मथन गरेका छन्।

प्रतिनिधिसभाका सचिवलाई हस्तान्तरण गरिएको प्रस्तावमा नेपाली कांग्रेसकी प्रतिमा गौतम, नेकपा एमालेका ठाकुर गैरे, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाकी निशा डाँगी र राप्रपाकी विना लामाले सर्मथन गरेका छन्।

प्रस्तावमा नेपालमा वातावरणीय लेखापरीक्षणको लागि कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले त्यसको आवश्यतामा जोड दिइएको छ। ‘सन् २०१८ मा महालेखा परीक्षकको कार्यालयले वातावरणीय लेखापरीक्षणका लागि विस्तृत मार्गदर्शन तयार गरेको थियो,’ प्रस्तावमा भनिएको छ, ‘यसले लेखापरीक्षणका महत्त्वपूर्ण क्षेत्र र प्रक्रियाहरूलाई समेटेको छ। यद्यपि वातावरणीय मूल्याकंनको पक्षलाई पर्याप्त प्राथमिकता दिएको छैन।’

प्रस्तावमा अगाडि भनिएको छ, ‘यसका अतिरिक्त नेपालमा वातावरणीय लेखापरीक्षणको लागि कुनै स्पष्ट कानुनी व्यवस्था छैन। कानुनले प्रष्टरुपमा वातावरणीय लेखापरीक्षण अनिवार्य नभनेको अवस्था छ।’

वातावरणीय लेखापरीक्षणलाई सरकारले लागू नगरेसम्म यसले समस्यालाई बढाइ रहने भन्दै प्रस्तावमा यसको महत्वमा जोड दिइएको छ। ‘वातावरणीय लेखापरीक्षणलाई सरकारले लागू नगरेसम्म यसले समस्यालाई बढवा दिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘यसका लागि कानुनी प्रष्टता आवश्यक छ। विश्वव्यापी रूपमा वातावरणीय लेखापरीक्षणलाई एक महत्त्वपूर्ण प्रक्रिया मानिन्छ। यो प्रक्रियाले वातावरणीय प्रभावको नकरात्मक प्रभावहरूलाई कम गर्न मद्दत गर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com