ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भन्यो : सी र ट्रम्प सम्पर्कमा छन्


एबीसी न्यूज
पुस २३, २०८१ मंगलबार   ७ : २७   बजे

काठमाडौं २३ पुस । चीनले राष्ट्रपति सी चिनफिङ र अमेरिकामा राष्ट्रपतिको शपथ लिन लागेका डोनाल्ड ट्रम्प केही समययता सम्पर्कमा रहेको पुष्टि गरेको छ।

सोमबार नै ट्रम्पले एक अन्तर्वार्तामा प्रतिनिधिहरूका माध्यमबाट सीसँग आफूले कुराकानी गरिरहेको बताएका थिए। उनले सीसँग ‘सम्भवतः राम्रो मेलजोल हुने’ पनि बताएका थिए।

ट्रम्पको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बेइजिङले ट्रम्पको टिप्पणीलाई महत्त्व दिने बताए।

‘चीन र अमेरिकाले अनेक माध्यमबाट सम्पर्क कायम राखेका छन्,’ उनले भने, ‘आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको जित हुने सहकार्यका सिद्धान्तका आधारमा चीन अमेरिकासँग काम गर्न तयार छ।’

ट्रम्पले यसअघि पनि सीसँग आफ्नो कुरा भइरहेको बताएका थिए। तर, चीनले अहिलेसम्म त्यसको पुष्टि गरेको थिएन।

ट्रम्पले सीलाई शपथ समारोहमा पनि निम्त्याएका थिए। तर, सीले त्यसलाई अस्वीकार गर्ने देखिएको छ।

मंगलबार नै बाइडेन प्रशासनकी अर्थमन्त्री यानेट एलेनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भर्चुअल वार्ता गरेकी छन्।

अमेरिकामा सत्ता हस्तान्तरण भइरहँदा दुवै पक्षबीच चीन–अमेरिका आर्थिक सम्बन्ध स्थिर बनाउने सहमति भएको चिनियाँ पक्षले जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group