ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जानकारीबिनै भारतीय जेसिबी नेपालतर्फ आएपछि दार्चुलामा विवाद


एबीसी न्यूज

काठमाडौं ७ पुस । दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ भारतीय जेसिबी आएपछि विवाद उत्पन्न भएको छ। नेपालतर्फ उत्खनन् गरेर महाकालीको धार परिवर्तन गर्न भारतीय जेसिबी आएको स्थानीयको आरोप छ।

सदरमुकाम खलंगा नजिक महाकालीको वारी भारतीय पक्षले नेपाली प्रशासनसंग समन्वय नै नगरेर जेसिबी ल्याएपछि विवाद भएको हो।

अहिले जेसिबीलाई रोकेर स्थानीय भेला भएका छन्। समन्वय नै नगरेर भारतीय जेसिबी नेपालतर्फ महाकाली नदीमा आएपछि सुरक्षाकर्मीले रोकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

त्यसपछि स्थानीय पनि भेला भएका थिए। जेसिबी के का लागि महाकालीमा नेपालतर्फ आएको भन्नेबारे भारतीय पक्षसंग बुझ्ने काम भइरहेको उनले बताए।

दार्चुलामा महाकालीको धार परिवर्तन गर्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै बेला बेलामा विवाद हुने गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com