ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा विकृति उत्कर्षमा छ -नेता सिटौला


एबीसी न्यूज

काठमाडौं १९ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा विकृति उत्कर्षमा रहेको बताएका छन् । विकृति समाधान गरी पार्टी संगठित र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने समय आएको छु, सिटौलाले भने, ‘पार्टीमा समझदारी, एकता भएन । कमजोरीहरुबाट पाठ सिकेर अहिलेको व्यवस्थामा जनताकै लागि काम गर्नु पर्ने अवस्था आएको छ ।’

 

देशमा भएको परिवर्तनहरु कांग्रेसको नेतृत्वमा भएको र जनताको चाहना पूरा गर्न पार्टी दृढ संकल्पित रहेको उनको भनाइ छ ।

कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले बुधबार जलेश्वरमा अयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिटौलाले पार्टीभित्र एकता समझदारी नहुँदा गर्नसक्ने काम पनि कांग्रेसले नगरेको कमजोरी स्वीकारे । ुभनेको गर्ने र गरेको मात्रै भन्ने पार्टी कांग्रेस हो,ु सिटौलाले भने,‘अहिलेको सरकार धोका पछिको बाध्यात्मक सरकार हो ।’

गठबन्धनको सरकार मिलाएर चलाउन नसक्दा सरकार लामो समयसम्म टिकाउन समस्या भइरहेको उनले बताए । व्यवस्था फेर्न जतिसुकै मिहिनेत गरे पनि सरकार फेरिने क्रम पार्टीले रोक्न नसक्दा समस्या झन् बल्झिदै गएको उनले बताए ।

भेटघाट कार्यक्रममा नेता, कार्यकर्ताहरुले पार्टीको केन्द्रीय तहमा राजनीति गर्नेहरु आर्थिक लाभका लागि अनियमितता बढाएको, कार्यकर्ताको मूल्यांकन नगरी आर्थिक चलखेल गरी निर्वाचनमा टिकट दिएर उम्मेदवार बनाउन मनोबल कमजोर भएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

सम्बन्धित

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

योगेश भट्टराई : “अध्यक्षको कुराले चिन्तित र दुःखी भएँ, तर मिसनमा अडिग छु”

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com