ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाली रक्षामन्त्रीले माफी माग्दै दिए राजीनामा


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार  ४ : ४५ बजे

काठमाडौं १९ मंसिर । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिएका छन्। मुलुकमा सैन्य शासन घोषणा गर्ने राष्ट्रपतिको कदमको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनको भनाइ छ।

जनतामा द्विविधा र चिन्ता फैलाएकोमा उनले माफी पनि मागेको मन्त्रालयद्वारा जारी विज्ञपितमा जनाइएको छ।

उनलाई पनि पदबाट हटाउने सांसदहरुले माग गरेपछि किमले राजीनामा दिएका हुन्।

तर, राष्ट्रपति युन सुक योलले स्वीकृत नगरुञ्जेल उनी पदमा रहने छन्। यसबारेमा युनले केही बताएका छैनन्।

युन आफैँ महाभियोगको सामना गर्दै छन्। राष्ट्रपतिका अन्य स्टाफहरुले पनि राजीनामा दिएको बताइएको छ।

युनको सो कदम चाल्नुमा किमको प्रभाव महत्त्वपूर्ण रहेको बताइन्छ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राज्यद्रोहको आरोपमा किममाथि छानबिन गर्न आह्वान गरेको छ। सो आरोप पुष्टि भए जन्मकैद वा मृत्युदण्डको सजाय हुन सक्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com