ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि पुर्पक्षका लागि थुनामा जाँदा रास्वपाले कार्यवाहक सभापति पाउने, स्वर्णिम र डीपीबीच सहमति


एबीसी न्यूज

काठमाडौं १९ मंसिर ।    राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरु भएको छ । पार्टी सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा छन् । लामिछानेको बयान सकेर केही दिनभित्रै उनलाई अदालतमा पेश गरिने तयारी रहेको छ ।

रास्वपा बृत्तमा भने सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउनसक्ने गाँइगुईँ सुरु भएको छ । यदि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा कार्यवाहक सभापति को बन्ने भन्नेबारेमा पार्टी उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णीम वाग्लेबीच छलफल भई सहमति जुटिसकेको छ ।

रास्वपाका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीका अनुसार उपसभापति वाग्लेले अर्याललाई कार्यवाहक सभापतिको प्रस्ताव गरेका थिए । अर्यालले वाग्लेको प्रस्ताव सहर्ष स्वीकार गरेको र घोषणा हुनमात्रै बाँकी रहेको पराजुलीले बताए ।
दोषी प्रमाणित नभएसम्म रास्वपाको सभापति लामिछाने नै रहने र यदि अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा डीपी अर्याललाई कार्यवाहक बनाएर कार्यसम्पादन अगाडि बढाइने उनले बताए ।

‘जबसम्म उहाँ दोषी प्रमाणित हुनुहुन्न, तबसम्म उहाँ निर्विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो । स्वर्णिम दाईले डीपीजीलाई प्रस्ताव गरिवरी तय भइसकेको कुरा हो । शिर्फ हामीले घोषणा नगरेको कुरा हो । त्यो घोषणा गर्नका लागि कानुनी प्रक्रियाले कस्तो रुप लिन्छ रु त्यसपछि हामी कुरा गरौंला,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com