ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका ३७ स्थानको मतपरिणाम, कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो


एबीसी न्यूज

काठमाडौं १७ मंसिर । परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा पनि अगाडि छ। नेकपा माओवादी केन्द्र एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित र ६ वटा वडा जितेर दोस्रो स्थानमा छ। नेकपा एमालेले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ ।
कांग्रेसले जितेका ठाउँ
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका(८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका(६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका(७ रौतहट
समसे आलम, राजपुर नगरपालिका(६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका(१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका(४
अर्जुनप्रसाद तिवारी, हेटौंडा(१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट(१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका(४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका(४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका(७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका(५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका(४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका(६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका(५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका(६ कञ्चनपुर
एमालेबाट निर्वाचित
कुमारी सावादेन, सिरिजंघा(३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका(२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका(१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका(१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
माओवादी केन्द्र विजयी
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका(१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका(१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका(२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका(५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा(२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका(५ डोल्पा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com