काठमाडौं १७ मंसिर । गोरखा जिल्लाको गोरखा नगरपालिका ५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु बहादुर मगर निर्वाचित भएका छन्।
मगर ४८६ मत ल्याएर विजयी हुँद कांग्रेसका भाईकाजी आलेले ४०२ र एमालेका दुर्गामाया थापा रानाले ३४५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्