ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्किएले इजरायली राष्ट्रपतिको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न दिएन


एबीसी न्यूज

काठमाडौं ३ मंसिर । टर्किएले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलेको छ । राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न दिन इजरायलले आग्रह गरेको थियो । तर टर्किएले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इजरायली सरकारले हर्जोगको विमानलाई नोभेम्बर ११ तारिखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन ९कोप १९० मा सहभागिताका लागि टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो । जसलाई टर्किएका अधिकारीहरूले अस्वीकार गरेका खबरमा उल्लेख छ । टाइम्स अफ इजरायलले भने सुरक्षाको कारणले गर्दा हर्जोगले अस्ति अजरबैजानको आफ्नो भ्रमण रद्द गरेको दाबी गरेको छ ।

प्यालेस्टाइनको मुद्दालाई लिएर टर्किए र इजरायलबीचको सम्बन्ध सन् २०१० देखि तनावग्रस्त छ । टर्किए प्यालेस्टाइन र गाजाको पक्षमा रहेको छ भने इजरायले टर्किएका कदमको विरोध गर्दै आएको छ । पछिल्लो समय इजरायलले गाजामा गरिरहेको नरसंहारको टर्किएले चर्को विरोध गर्दै इजरायलसँगको ९० प्रतिशत व्यापार पनि स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com