ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्


एबीसी न्यूज
मंसिर ३, २०८१ सोमबार  १ : २१ बजे

काठमाडौं ३ मंसिर । अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् ।

अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,’हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।’

उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेनलाई बलियो बनाउन तयार बनाएको ‘विजय योजना’ मा लामो दूरीमा आक्रमण गर्ने क्षमता अभिवृद्धि पनि समावेश थियो ।

‘हामीले स्वीकृति पाएका छौं भनेर मिडियामा धेरै कुराहरू भएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराहरू घोषणा गरिएको छैन। क्षेप्यास्त्रहरू आफैं बोल्नेछन्,’ उनले आभार प्रकटसँगै असन्तुष्टि पनि पोखेका छन् ।

यसअघि जेलेन्स्कीले रुस(युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसदमा ‘विजय योजना’ प्रस्तुत गरेका थिए ।

‘विजयी योजना’ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो मा सामेल हुन औपचारिक निमन्त्रणा र रूसभित्र लामो दूरीको हमलाहरू सम्बन्धमा सहयोगीहरू विरुद्ध प्रतिबन्धहरू हटाउने विषयहरू समावेश थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com