ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्क साम्पाङ लागे युकेतिर


abc tv
कार्तिक १, २०८१ बिहीबार  १२ : ३२ बजे

काठमार्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यूके भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

मेयर साम्पाङ यूके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर यूकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट कार्यक्रम तय गरेका छन् ।

विकास निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सददेखि संसद भ्रमण, यूकेका पर्यटकीय स्थानहरु पुग्ने लगायतका कार्यक्रम छन् ।

धरान समाज युकेको आयोजनामा भएको सो भ्रमणका कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज, २० अक्टोबरमा अल्डर्सट, २५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन्। अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज, लन्डन र अन्य शहरहरूमा हुनेछन्। कति कार्यक्रमहरु एकै दिन दुई देखि ३ ठाउँसम्म रहेका छन।

सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन यसअघि नै सुरु भइसकेको छ र लाखौँ रकम जुटाउने लक्ष्य लिइएको छ। मेयर साम्पाङको प्रत्यक्ष उपस्थिति र सहभागिताले यो अभियानलाई थप उर्जा मिल्ने देखिएको छ । किरात राई यायोक्खा यूकेले पनि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य घोषणा गरिसकेको छ।

धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चालेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com