ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली क्रिकेट टोली क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा सन्दीप स्वदेश फर्किंदै


एबीसी न्यूज
आश्विन २५, २०८१ शुक्रबार  १२ : ४९ बजे

काठमाडौं २५ असोज । लिग(२ को अर्को शृंखला खेल्न नेपाली क्रिकेट टोली क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा सन्दीप लामिछाने भने भिसाका लागि नेपाल फर्किंदै छन्।

ओमान सम्मिलित टी(२० आई त्रिकोणात्मक सिरिज खेल्न टोलीसँगै क्यानडा पुगेका लामिछाने अमेरिकाको भिसा मिलाउन आज नेपाल फर्किंदै गरेको नेपाल क्रिकेट संघ ९क्यान० को स्रोतले जानकारी दियो।

‘उनी अमेरिका जाने भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमै सम्पर्क गर्नुपर्ने भएकाले स्वदेश फर्किनुपरेको हो, उनी आज नेपाल आइपुग्दैछन्’, शुक्रबार स्रोतले  भन्यो।

 

यसको अर्थ टोलीका अन्य सदस्यले भने उतैबाट अमेरिका जाने भिसा पाएको बुझिन्छ।  त्यसो त क्यानडा प्रस्थान गर्ने बेलै सन्दीपले पनि अमेरिकाको भिसा पाएको समाचार आएका थिए।

तर अहिले फेरि भिसाका लागि नेपाल फर्किनुपर्दा आम मानिस अन्योलमा परेका छन्।  लिग २ अन्तर्गत अमेरिकामा नेपालले घरेलु टोलीसँगै स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यसका लागि क्यानले यसअघि नै टोली घोषणा गरिसकेको छ। जसमा देव खनाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ भने अन्य १५ सदस्य छन्।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com